|

माओवादीबाट सरकारमा को-को जाँदै, को-को बाहिरिँदै?

उजिर मगर, काठमाडौं, साउन ८- एकीकृत माओवादीले कुन नेतालाई केको जिम्मेवारी दिने र कसलाई सरकारबाट फिर्ता बोलाई कसलाई पठाउन लागेको छ, विस्तृत हेर्नुस्-
पुष्पकमल दाहाल : अध्यक्ष, संसदीय दलको नेता, समग्र पार्टी हेर्ने

मोहन वैद्य : उपाध्यक्ष, संगठन इन्चार्ज तथा अनुशासन विभाग प्रमुख 
बाबुराम भट्टराई : उपाध्यक्ष, संसदीय बोर्ड इन्चार्ज, राष्ट्रिय सहमति सरकारको नेतृत्व गर्ने 
नारायणकाजी श्रेष्ठ : उपाध्यक्ष, उपप्रधान र गृहमन्त्री बनेर माओवादीका तर्फबाट

सरकारको नेतृत्व 
रामबहादुर थापा : महासचिव, सैन्य विभाग इन्चार्ज
सिपी गजुरेल : सचिव, वार्ता टोली प्रमुख, बाहिरी संयुक्त मोर्चाको इन्चार्ज
पोष्टबहादुर बोगटी : सञ्चारमन्त्री
अमिक शेरचन : बाहिरी संयुक्त मोर्चाको अध्यक्ष
वर्षमान पुन : सैनिक ब्युरो इन्चार्ज
टोपबहादुर रायमझी : भौतिक योजना तथा निर्माणमन्त्री
पम्फा भुसाल : शान्ति तथा पुनर्निर्माणमन्त्री
लोकेन्द्र बिष्ट : स्वास्थ्यमन्त्री
हिसिला यमी : उद्यो ग वा आपूर्तिमन्त्री
खड्कबहादुर विश्वकर्मा : पर्यटनमन्त्री
लेखराज भट्ट : उद्योग वा आपूर्तिमन्त्री
महेन्द्र पासवान : भूमिसुधारमन्त्री
प्रभु साह : कानुनमन्त्री
ओनसरी घर्ती : युवा तथा खेलकुदमन्त्री
सरकारबाट बाहिरिने
दाहाल पक्षबाट सबैजना फिर्ता बोलाइने भएपछि वर्तमान मन्त्रिपरिषद्का मुख्य अनुहारहरू उपप्रधान तथा गृहमन्त्री कृष्णबहादुर महरा, सूचना तथा सञ्चार मन्त्री अग्निप्रसाद सापकोटा र स्वास्थ्य मन्त्री शक्ति बस्नेत बाहिरिने छन्।

राज्यमन्त्री 
भट्टराई पक्षबाट : देवी खड्का, लीला भण्डारी, बाबुलाल पासवान।
वैद्य पक्षबाट : कुमारी मोक्तान, शरदसिं भण्डारी, ध्रुबबिक्रम लिम्बु, रूपा चौधरी वा इन्द्रजीत थारू।

Source:nagariknews

Posted by Butwalonline on 7:45 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "माओवादीबाट सरकारमा को-को जाँदै, को-को बाहिरिँदै?"

Leave a reply