|

साउदीमा १८ नेपाली अलपत्र


काठमाडौ, श्रावण ७ - अस्पतालभित्रको सरसफाइको काम भनेर साउदी अरेबिया लगिएका ३९ मध्ये १४ जना श्रमिकले भनेको काम र तलब नपाएर आफूहरु बिचल्ली बनेको बताएका छन् ।
अस्पतालको सरसफाई काममा गएका उनीहरुलाई निर्माणसम्बन्धी काममा खटाएपछि बिचल्ली अवस्था बेहोरिरहेको साउदीको जुबेलबाट पीडितमध्ये उत्तम खड्काले बताएका छन् । वल्र्डवाइड म्यानपावरबाट बढीमा जनही १ लाख रुपैंया बुझाएर गएका उनीहरुले रियादस्थित दुतावासको सहयोगबाट घर र्फकन चाहेका छन् । उनीहरु दुइ महिनाअघि साउदी गएका हुन् ।
Source:Kantipurnews

Posted by Butwalonline on 7:47 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "साउदीमा १८ नेपाली अलपत्र"

Leave a reply