|

यस्तो दिन पनि आउँछ !


खैरेनीटार भिमाद जोड्ने म्याग्दे खोलाले कजबे बाढीले भत्काएपछि एक वृद्धलाई बोकेर खोला तार्दै स्थानीय एक युवक। बाँसको भर्‍याङबाट खोला तरेबापत स्थानीय युवाले सर्वसाधारणसँग बीस रुपियाँ उठाउने गरेका छन्। तस्बिर : समुन्द्र पौडेल@NagarikNews

Posted by Butwalonline on 3:46 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यस्तो दिन पनि आउँछ !"

Leave a reply