जनचेतना मुलक सडक नाटक प्रस्तुत गर्दै होचा पुड्का कलाकारहरु ।
सिन्धुलीमाढीमा लैङ्गकि हिंसा विरुद्धको शनिबार जनचेतना मुलक सडक नाटक प्रस्तुत गर्दै होचा पुड्का कलाकारहरु । जनचेतना मुलक अभियानका अध्यक्ष लोकनाथ ढकालको नेतृव्वमा आएको होचा, पुड्का कलाकारले यहाँ भरपुर मनोरञ्जन समेत प्रदान गरेका थिए ।
फोटो: राजकुमार कार्की/ईकान्तिपुर
फोटो: राजकुमार कार्की/ईकान्तिपुर

