फुलचोकीको अन्तिम बारुदी धराप हटाउने क्रममा
फुलचोकीको अन्तिम बारुदी धराप हटाउने क्रममा हेर्न पुगेका प्रधानमन्त्री झलनाथ खनाल र प्रधान सेनापति छत्रमानसिंह गुरुङ् । मंगलबारदेखि नेपाल बारुदी धराप मुक्त देश घोषणा गरिएको छ । फोटो: शालीग्राम तिवारी
@kantipurnews

