ट्रकले किचेर एकको मृत्यु
१ असार, पाल्पा । पाल्पाको तानसेन नगरपालिका–११ काजीपौवामा गएराति ट्रकले किचेर एकजनाको मृत्यु भएको छ ।
लु१ख ५३२२ नम्बरको ट्रकले किच्दा स्थानीय ४० वर्षीय कृष्ण रायमाझीको घटनास्थलमै मृत्यु भएको हो । प्रत्यक्षीदर्शीका अनुसार बाटो किनारमा गफ गरेर बसिरहेका रायमाझीलाई ट्रकले घिसारेर करिब पचास मिटर परसम्म पु¥याएको थियो ।
सहचालकले चलाएको ट्रकले रायमाझीलाई ठक्कर दिएको बताई पनि उनको नाम खुलेको छैन । घटनालगत्रै स्थानीयले चालकलाई नियन्त्रणमा लिए पनि उनी उम्केर फरार भएको पाल्पा प्रहरीले जनाएको छ ।
Source:onlinekhabar