|

दुर्घटनामा दर्जन बढी घाइते

२० जेठ, नवलपरासी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा आज बिहान भएको यात्रु बस दुर्घटनामा एक दर्जन भन्दा बढी यात्रु घाइते भएका छन् ।
घाइते १४ मध्ये गम्भीर अवस्थाका चार जनाको बुटवल र अन्यको बर्दघाटस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
काठमाडौँबाट भैरहवाका लागि छुटेको ना२ख ८२२१ नम्बरको बस बिहान साढे ६ बजेतिर अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Source:OnlineKahar

Posted by Butwalonline on 11:59 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "दुर्घटनामा दर्जन बढी घाइते"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु