एकछिन हासौं है...
पहिलो साथी: तिम्रो टाउकोमा यती ठुलो चोट कसरी लाग्यो ?
दोस्रो साथी : मेरो श्रीमानले फुलले हिर्काउदा नि !
पहिलो साथी: फुलले हिर्काउदा नि यती ठुलो चोट ?
दोस्रो साथी : कस्तो कुरा नबुझेको ? फुल सँग त गमला पनि थियो नि !