3:46 PM | Posted by Anonymous

जीवन देखि हारखाए ,कसैको केही भर छैन;
मेरो पहिलो प्रेमलाई ढुंगासरी फालेपछि !
सोचेजस्तो जिंदगीमा कहिले पनि हुंदोरहेनछ;
संझनाका चिनोहरू दोबाटोमा गाडेपछि !!
सपनामा आएर किन मलाई सताई रहन्छौ;
जीवनका तरंगलाई आफै लात हानेपछि !
लेखक: चन्द्र घर्ती मगर
भक्किम्ली-७ पीपलडांडा,म्याग्दी-नेपाल
हाल दोहा-कतार
सम्बन्धित शीर्षकहरु: मुक्तक

Posted by Anonymous
on 3:46 PM. Filed under
मुक्तक
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response