जीवन
जीवन वसन्ति पालुवा हो,त्यसै चुड़न नखोज,
जीवन बर्सात हो भिज्न नखोज,
जीवन हूरी हो लुक्न नखोज!!
जीवन मैदान हो खेल्न सिक!!
जीवन मुस्कानै मुस्कानको मुहान हो ,
सधै भरी मुस्कुराउन सिक ! सधै भरी मुस्कुराउन सिक !!
लेखक: चन्द्र घर्ती मगर
भक्किम्ली-७ पीपलडांडा,म्याग्दी-नेपाल हाल दोहा-कतार
