|

अपाङ्ग सरोकार केन्द्र अन्तरक्रिया कार्यक्रम सम्पन्न

तुलसी रामपौडेल,बुटवल, चैत्र १ - अपाङ्गताको गाउ उत्थान समिती पश्चिम अमवाको आयोजनामा अपाङ्ग सरोकार केन्द्र अन्तरक्रिया कार्यक्रम पश्चिम अमवा गा.वि.समा विहिवार सम्पन्न भयो ।


अन्तरक्रियामा सहभागी अपाङ्ग बक्ताहरुले अपाङ्गको प्रमाण पत्र भए पनि भत्ता उपलब्ध नभएको, अपाङ्गलाई तालिम दिइएता पनि आर्थिक अभावको कारणले तालिमको सदुपयोग हुननसकेको गुनासाहरु ब्यक्त गरेकाथिए ।

कार्यक्रममा नेपाल टेलिभिजनका पदमरा जपौडेल, राष्ट्रिय अपाङ्ग संघको संयोजक सावित्रा घिमिरे, कमलराज सुवेदी, भरत अर्याल, झपेन्द्र राजअर्याल, भवानीशंकर सापकोटा, मिनबहादुर पौडेल, नारायण केवट लगायतले बोलेकाथिए । कार्यक्रममागा.वि.स. का ३१ जना अपाङ्गहरु सहभागी भएकाथिए । अपाङ्गवर्ग गाउ उत्थान समिती पश्चिम अमवाका अध्यक्ष शेषनारायण अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन रविन्द्र अग्रहरीले गरेकाथिए ।

Posted by Butwalonline on 7:49 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अपाङ्ग सरोकार केन्द्र अन्तरक्रिया कार्यक्रम सम्पन्न "

Leave a reply