|

आगामी लायन बर्ष २०१३।२०१४ का लागि नया नेतृत्व चयन

बुटवल, २१ फागुन -बुटवल लायन्स क्लव र लायनेश क्लवको आज सोमवार भएको साधारण सभाले आगामी लायन बर्ष २०१३।२०१४ का लागि नया नेतृत्व चयन गरेको छ ।सभाबाट लायन्स क्लवको अध्यक्षमा महेशमान सिंह र लायनेश क्लवको अध्यक्षमा यमुना श्रेष्ठ निर्वाचित हुनु भएको हो ।

लायन्स क्लवको प्रथम उपाध्यक्षमा चन्द्रमान श्रेष्ठ, द्धितिय उपाध्यक्षमा छोटेलाल कसौधन, तृतिय उपाध्यक्षमा सतिशचन्द्र कसौधन, सचिवमा सुनिल कसजु, सहसचिवमा हरिप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा रबिन्द्र श्रेष्ठ र निर्देशकमा अनिलप्रसाद श्रेष्ठ, हुमबहादुर श्रेष्ठ, मिलन बज्राचार्य, मक्सुद अलि, सबिन श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

त्यस्तै जनसम्पर्क अधिकृतमा दिनेशप्रसाद श्रेष्ठ, टेमरमा सुमन श्रेष्ठ, टेलटुस्टरमा लोकप्रसाद खरेल, मेम्वरसीप चियरपर्सनमा राजकुमार अमात्य, लायन्स सल्लाहकारमा रामेश्वर श्रेष्ठ र लियो सल्लाहकारमा अर्जुनमान सैजु चयन हुनु भएको छ ।लायनेश क्लवको प्रथम उपाध्यक्षमा इन्दिरा भण्डारी,  द्धितिय उपाध्यक्षमा कृष्णप्रिया श्रेष्ठ, तृतिय उपाध्यक्षमा निशा श्रेष्ठ, सचिवमा पुजन श्रेष्ठ, सहसचिवमा मेनका श्रेष्ठ, कोषाध्यक्षमा रुपकेशरी बज्राचार्य र निर्देशकमा अञ्जु श्रेष्ठ, सर्मिला श्रेष्ठ, माधुरी कसौधन, उर्मिला श्रेष्ठ, उसा सिंह, देबिका सिंह, योजना कसजु देबी श्रेष्ठ निर्वाचित हुनु भएको छ ।

त्यस्तै जनसम्पर्क अधिकृतमा स्वेता श्रेष्ठ, टेमरमा मिश्रा श्रेष्ठ, टेलटुस्टरमा शान्ता श्रेष्ठ चयन हुनु भएको छ ।

Posted by Butwalonline on 6:35 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आगामी लायन बर्ष २०१३।२०१४ का लागि नया नेतृत्व चयन"

Leave a reply