|

तेल कम्पनी पेमेक्सको मुख्यालयमा भएको विष्फोटमा १४ जनाको मृत्यु

काठमाडौं, माघ १९ । मेक्सीकोको सरकारी तेल कम्पनी पेमेक्सको मुख्यालयमा भएको विष्फोटमा १४ जनाको मृत्यु भएको छ । राज्य नियन्त्रीत पेमेक्स तेल कम्पनीको ५४ तले मुख्यालयमा भएको विष्फोटमा ८० भन्दा बढी घाईते भएका छन् ।

राजधानी मेक्सीको सिटीको अति व्यस्त व्यवसायीक क्षेत्रमा भएको विष्फोटबारे प्रहरीले अनुसन्धान थालेको छ । विष्फोट पछि थुपै व्यक्ति भग्नावशेषमा पुरीएकोले मृतकको संख्या अझै बढ्नसक्ने बताईएको छ । गत सेप्टेम्बरमा उत्तरी मेक्सीकोमा रहेको पेमेक्सकै ग्यास प्लान्टमा विष्फोट हुँदा ३० जना मारीएका थिए ।स्रोत : ईमेज  च्यानल


Posted by Butwalonline on 9:40 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तेल कम्पनी पेमेक्सको मुख्यालयमा भएको विष्फोटमा १४ जनाको मृत्यु"

Leave a reply