|

मतपत्र बोकेर उद्यमी ब्यवसायिह? मतदाताह?को घर घरमा

ज्ञानु गौतम नेपालगञ,फागुन १० -नेपालगन्ज उद्योग बाणिज्य स+घको फाग”न १२ गते सम्पन्न ह”ने निर्वाचनमा उम्मेद्धारह? आज पनि मतपत्र बोकेर उद्यमी ब्यवसायिह? मतदाताह?को घर घरमा प”गिरहेका छन् . कृष्णप्रसाद श्रेष्ठले नेतृत्व गरेको समावेशी तथा साझा सम”ह त्यसैगरि सतिशक”मार अग्रवाल नेतृत्वको प्रजातान्त्रीक प्यानलको पक्षका महिलाह? :वत :प”र्mत उद्यमीह? घरदैलो अभियानमा हिडेका छन् . उम्मेदवारह?लाई भ“मिगत सम”हको धम्की बारम्बार आउदा पनि उम्मेदवारह? व्यावसायीक हितको लागि मतदाताको घरदैलो गरेको छ . सम”हको प्रचार सचिवालयले दिएको जानकारी अन”सार विहीबार विहान उम्मेदवारह? नेपालगन्ज, रााझा,खज”रारोडको गल्लामण्डी खज”राक्षेत्रमा प”ग्ने कार्यक्रम रहेको छ . यसैगरी सो सम”हलाई जिताउनको लागि य”वा उद्यमी व्यावसायीह?ले स+योजक जय गोपाल श्रेष्ठको नेतृत्वमा धम्बोझि चौकदेखि घरवारीटोल, बागेश्वरीटोल, सदरलाईनमा मतपत्र बोकेर घरदैलो जाने कार्यक्रम रहेको छ . महिला उद्यमीह?ले स”ष्मा महर्जनको नेतृत्वमा एकलैनी, सदरलाईन, फ”लटेक्रा, दसरथगन्ज आसपासका क्षेत्रमा मतपत्र र प्रतिबद्धता बोकेर घरदैलोमा जाने कार्यक्रम तय भएको सचिवालयले जानकारी दिएको छ .

Posted by Butwalonline on 1:00 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " मतपत्र बोकेर उद्यमी ब्यवसायिह? मतदाताह?को घर घरमा"

Leave a reply