|

बसको ठक्करबाट एक पैदलयात्री गम्भिर घाईते

बुटवल,फागुन १७-बुटवल भैरहवा सडकखण्ड अन्तर्गत शंकरनगर ७ नयामिलमा आज विहान बसको ठक्करबाट एक पैदलयात्री गम्भिर घाईते हुनुभएको छ ।भैरहवाबाट बुटवलतर्फ आउदै गरेको लु१ख४९०० नम्बरको बसले ठक्कर दिदा ६० बर्षिक बृद्ध घाईते हुनुभएको हो ।बृद्धको परिचय खुलेको छैन ।घाईते बृद्धको क्रिमसन अस्पतालमा उपचार भइरहेको छ ।

Posted by Butwalonline on 5:06 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " बसको ठक्करबाट एक पैदलयात्री गम्भिर घाईते"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु