|

रेडियो कपिलवस्तुको बार्षिक उत्सवमा अन्तरक्रिया


कपिलवस्तु, ८ फागुन-कपिलवस्तुको धनकौली गाबिस स्थित रेडियो कपिलवस्तु पाचौ बर्षमा प्रबेश गरेका अवसरमा बिविध कार्यक्रम गरी मनाईएको छ । सो अवसमरा रेडियोले अन्र्तक्रिया तथा शुभकामना आदानप्रदान कार्यक्रम संपनन गरेका छ ।

सो अवसरमा स्टेशन मेनेजर तुल्सीराम यादवले बार्षिक, आर्थिक, प्रगति प्रतिबेदन तथा रेडियोलाई परेको समस्या बारे जानकारी गराउनु भएको थियो । त्यस अवसरमा ती रेडियोकर्मी मनि प्रसा गैरे, नरसंह कोहार र सिताराम चौधरीलाई सम्माति गरिएको थियो ।

कार्यक्रम परशुराम यादवको अध्यक्षता र छट्टीराम यादवको संचानलम तथा पत्रकार महासंघका जिल्ला सभापति बनारसी बर्माको प्रमख आतिथ्यतामा भएको थियो ।

Posted by Butwalonline on 4:57 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "रेडियो कपिलवस्तुको बार्षिक उत्सवमा अन्तरक्रिया"

Leave a reply