नवलपरासीमा आज एक पुरुष मृत फेला
नवपपरासी,फागुन १७-नवपपरासी पञ्चजगर ९ गैडहवामा आज बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन् । जहदा आठ वर्गदहि वस्ने वर्ष ४० का शुकललाल केवट गैडहवामा रहेको पुल मुनि मृत अवस्थामा देखेपछि स्थानियले प्रहरीलाइ खवर गरेका थिए । घटना के कारणले भएको हो भन्ने विषयमा भने अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय वर्दघाट नवलपरासीले जानकारी दिएको छ ।