|

भारतमा संसारकै सबैभन्दा ठूलो पर्व कुम्भ मेला शुरु

भारतमा संसारकै सबैभन्दा ठूलो पर्व कुम्भ मेला शुरु भएको छ । मेलामा गुरु तथा साधुहरु सहित हिन्दु धर्मावलम्बीको घुईंचो छ । मेलामा १० करोड तीर्थालु सहभागी हुने अनुमान गरिएको छ ।

पवित्र गंगा नदीमा स्नानका लागि लाखौं र्तीथालु पुगिसकेका छन् । यो मेला पवित्र र्धामिक स्नानसित सम्बन्धित छ । मेलामा पुगेका सबै र्तीथालुहरुलाई स्नानको व्यवस्था गर्नुका साथै सबैभन्दा ठूलो चुनौती हुने भारतीय सञ्चार माध्यमले जनाएका छन । सम्भावित र्दुघटनालाई ध्यानमा राख्दै मेलामा सुरक्षा व्यवस्था कडाई  गरिएको छ । मेलाका लागि ३० हजार सुरक्षार्कमी परिचालन गरिएको छ । मेलामा पुगेकाहरुका लागि १४ वटा अस्थायी अस्पताल, २ सय ४३ जना चिकित्सक, ४० हजार भन्दा बढी शौचालयको व्यवस्था गरिएको छ । मेलामा स्नान र्गने प्रमुख दिन माघ १ र १४ गते, फागुन ४, १४ २७ र २८ गते परेको छ । नदीमा प्रदुषण हुने भन्दै प्लाष्टिक, धुप, सलाईका बट्टालगायत फाल्न रोक लगाइएको छ । कुम्भ मेला १२ र्वषमा एक पटक मेला लाग्ने र्गछ । भारतको इलाहवादमा मेला ५५ दिनसम्म चल्नेछ

Posted by Butwalonline on 8:08 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारतमा संसारकै सबैभन्दा ठूलो पर्व कुम्भ मेला शुरु"

Leave a reply