|

२० वर्षिय युवकको शव वारीमा फेला

बर्दिया, माघ १ - शनिवार देखिहराई रहेका मोहम्मदपुर ७ ईन्द्रपुरका २० वर्षिय युवक गुड्डु गद्दीको शव फेला परेको छ ।  गुलरिया नगरपालिका १० कोठिया गाँउको भादा नदी किनार नजिक अडहर वारीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल बर्दियामा पठाईएको प्रहरीले जनाएको छ । मृतक गद्दीको शरिर भरी नै धारिलो हतियार प्रयोग गरिएकाले हत्या भएको हुन सक्ने प्रहरीले आशंका गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।स्रोत : उज्यालो  नेटवर्क

Posted by Butwalonline on 8:23 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "२० वर्षिय युवकको शव वारीमा फेला"

Leave a reply