|

मोटरसाईकलको ठक्करबाट पैदलयात्रुको

ललितपुर, माघ ७ – ललितपुरको महालक्ष्मीस्थानमा शनिबार बेलुकी भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । बा २७ प ९३५४ नम्बरको मोटरसाईकलको ठक्करबाट पैदलयात्रु गोंगबु बस्ने माईली तामाङ्गको ज्यान गएको ट्राफिक प्रहरीले महाशाखाले जनाएको छ ।

बेलुका साढे ७ बजेतिर भएको दुर्घटनामा गम्भीर घाईते भएकी तामाङ्गको उपचारका क्रममा पाटन अस्पतालमा राती साढे १ बजेतिर ज्यान गएको हो ।स्रोत : उज्यालो नेटवर्क

Posted by Butwalonline on 7:03 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "मोटरसाईकलको ठक्करबाट पैदलयात्रुको "

Leave a reply