|

घासकाटने क्रममा रुखबाट लडेर एकजनाको ज्यान गयो

सुर्खेत,माघ ९ - रुखबाट लडेर आज सुर्खेतमा एकजनाको ज्यान गएको छ । साटाखानी गाविस–५ का ओमबहादुर श्रीसको साढे १२ बजे तीर घर नजिकैको सालको रुखमा घासकाटने क्रममा लड्नुभएको हो । रुखबाट करीब ३० मिटर तल खसेका श्रीसको घटनास्थलमै ज्यान गएको स्थानीय कमल आर्चायले जानकारी दिनुभयो ।

Posted by Butwalonline on 7:01 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "घासकाटने क्रममा रुखबाट लडेर एकजनाको ज्यान गयो "

Leave a reply