|

महिला हिंसा विरुद्धको आन्दोलन


कान्छा प्रेम ,पाल्पा , माघ ७ -एक महिना अगाडि बेपत्ता भएका पूर्वी पाल्पाको रामपुर–५ की सोनु श्रेष्ठ मृत अवस्थामा फेला परेपछि रामपुर पाल्पामा महिलाहरुको आन्दोलन, बजार पुरै बन्द । महिलाहरुको हिंसा विरुद नारा सहित प्रहरी चौकी घेराउ ।  आश्रु ग्यासले नभेटे पछि हवाई फायरिङ्ग समेत गरेको छ । रामपुर बजार तनाव ग्रस्त बनेको छ ।



Posted by Butwalonline on 1:21 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "महिला हिंसा विरुद्धको आन्दोलन"

Leave a reply