|

न्यू होराईजन कलेज शंकरनगरद्धारा सप्ताहब्यापि विबिध संचालन

विनोद  परियार , बुटवल  मंसिर १९- स्वास्थ्यका लागि खेलकु्द भन्ने मूल उद्धेश्यका साथ न्यू होराईजन कलेज शंकरनगरले बिभिन्न बिधामा बिद्यार्थीहरुका बिचमा अतिरिक्त कृयाकलाप संचालन गरेको छ ।

सप्ताहब्यापि रुपमा हुने प्रतियोगिता अन्तर्गत भलिवल, फूटवल,बास्केटवल, टेवलटेनिस, हाजिरजवाफ, बक्तृत्वकला,लमजम्प,सटपुट लगायतका खेलहरु संचालन गरिएको खेल संयोजक तारा भट्टराईले जानकारी दिनुभयो । कलेजले प्रत्येक बर्ष सप्ताहब्यापि रुपमा बिभिन्न बिधामा खेलकुद तथा अतिरिक्त कृयाकलाप संचालन गर्दै आईरहेको छ ।

Posted by Butwalonline on 7:11 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "न्यू होराईजन कलेज शंकरनगरद्धारा सप्ताहब्यापि विबिध संचालन "

Leave a reply