संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाको जिल्ला तदर्थ समिती गठन
लुम्बिनी २३ कार्तिक । संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा ( पवन) को सम्पन्न भेलाले राजेश नाउ ( रामभुवन) को अध्यक्ष्तामा नौ सदस्सीय रुपन्देही जिल्ला तदर्थ समिती गठन भएको छ । नव गठित समितीका उपाध्यक्ष मोहम्मद वहीद मुसमान ( सुखदेव ) सचिव रामअवतार यादव – युवराज ) कोषध्यक्ष सुग्रीव प्रसाद पटेल – बिश्वाश बिद्रोही ) रहेका छन ।
यसै गरि समितीका सदस्यहरुमा अब्दुलरहमान मुसलमान – कुमार ) रामहित गडरिया ( बिशाल) तथा घरभरन हरिजन – गौतम लगायत अन्य रहेका छन । सो अवसरमा मोर्चाका केन्द्रिय सदस्य पश्चिम कमाण्ड ईन्चार्ज एवं वार्ताटोली सदस्य चन्द्रशेखर सोनार ( प्रवेज ) ले मोर्चाको बिधान र नेपालको राजनीतिक परिस्थिीती बारे जानकारी गराएका थिए ।

Posted by Butwalonline
on 7:14 PM. Filed under
Local News
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response