मगर संघ युएईको उमलकुईन क्षेत्रको अधिवेशन सम्पन्न
के.वि आले मगर युएई दुवई,अक्टुवर २५ का दिन मगर सघ युएई उमलकुईन क्षेत्रको अधिवेशन कार्यवाहक अध्यक्ष टोपवहादुर चौहान मगरको सभापतित्वमा जनजाति महासघ युएईका अध्यक्ष गिरमान थापा मगरको प्रमुख अतिथि महा सघकै उपाध्यक्ष महेश मोक्तान मगर सघ युएईका अध्यक्ष नुन प्रसाद सोमै मगरको विशेष अतिथिमा सम्पन्न भएको थियो कार्यक्रमको संचालन प्रेम दर्लामी मगरले गरेका थिए ।
उक्त अधिवेसनले टोप वहादुर चौहान मगरको अध्यक्षतामा १५ सदस्यिय नयां कार्य समिति चयन गरेको छ । भने उपाध्यक्षमा निर्मल छन्त्यल मगर सचिव दलवहादुर दर्लामी मगर सह सचिव कमल वाह्रघरे कोषाध्यक्षमा टोप वहादुर थापा मगर सदस्यहरु क्रमश भुपेन्द्र श्रीस मगर , विनोद गाहा मगर ,प्रेम दर्लामी मगर , कुमार गाहा मगर ,दिल वहादुर गाहा मगर ,दिपक थापा मगर , खुमलाल वरमले मगर , दोरवहादुर थापा मगर , निराजन श्रीस मगर चुनिएका छन्|
परिचयात्मक कार्यक्रम वाट शुरु भएको उक्त अधिवेसनमा नया कार्य समितिलाई उपस्थित अतिथिहरु वाट उमलकुईन क्षेत्रलाई अझ शसक्त ढङगले सवै मगरहरुलाई समेट्ने गरि आ.आफ्नो जिम्मेवारि लाई लगनशिलताका साथ काम गर्न र गराउन प्रेरणा मिलोस् भनि शुभकामना दिदैं महा संघका अध्यक्ष गिरमान थापा मगरले युएई मा रहेको सवै प्रान्त मध्य उमलकुईन जस्तो विकट ठाऊमा पनि साथिहरु जागरुप भएर संगठित हुदा अति खुसि लागेको महसुस गर्दै सवै मगरहरुलाई चेतना दिनु पर्नेमा जोड दिनुभएको थियो ।
यसै गरि मगर सघका अध्यक्ष नुन प्रसाद सोमै मगरले आफनो भेष भुसा भाषा संस्क्रति जोगाउदै अगाडि वढनु पर्नेमा जोड दिनु भयो उपाध्यक्ष महेश मोक्तान उपाध्यक्ष हस्त दर्लामी सघका सचिव ललितमान राना प्रवक्ता खुमवहादुर आले मगर प्रशिक्षण विभाग प्रमुख राजुसिंजाली मगर प्रदिप थापा मगर लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो भने नुन प्रसाद सोमै मगरले नव निर्वाचित अध्यक्षलाई सपथ खुवाउनु भएको थियो । अन्तमा नया अध्यक्षवाट केन्द्रले दिएको सम्पुर्ण जिम्मेवारि पुरा गर्ने प्रविद्धता जाहेर गर्दै सभा विर्सजन गरीएको थियो|