|

एक लाख १६ हजारको धनमाल चोरी

कपिलवस्तु, १८ कार्तिक-कपिलवस्तुको पर्सोहिया गाबिस– ८ पाखरभिटवामा शुक्रवार एक लाख १६ हजार रुपैयाको धनमाल चारी भएको छ । स्थानीय रसीद मोहोम्मदको घरबाट सो धनमाल चोरी भएको हो ।

चोरहरुले उनको घरबाट राति सो धनमाल चोरेर फरार भएका थिए । उनले तौहिलवा स्थित कसौधन मनिट्रानर्सफरबाट सो रकम खेत किन्नलाई निकालेको बताए । घटनको अनुसंधान र चोरहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

Posted by Butwalonline on 7:07 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एक लाख १६ हजारको धनमाल चोरी"

Leave a reply