|

प्यूठानमा यातायात सञ्चालनमा

प्यूठान, कात्तिक १८ – प्यूठानमा बिहानदेखि अवरुद्ध गाडी चल्न थालेका छन् । स्थानीय प्रशासनको आग्रहमा यातायात व्यवसायीले गाडी चलाउन थालेका हुन् । उनीहरुले आफूहरुको सुरक्षा नभएको भन्दै गाडी बन्द गरेका थिए । शुक्रबार पायक पर्ने गाउँमा टिकट काउन्टरको माग गर्दै प्यूठान दाखाक्वाडीका स्थानीय स्थानीय बासिन्दाले जिल्ला भित्रिने र बाहिररिने गाडी प्यूठानको दाखाक्वाडी चितिखोलामा रोकेपछि व्यवसायीले विरोध गरेका हुन् ।

Posted by Butwalonline on 7:06 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "प्यूठानमा यातायात सञ्चालनमा"

Leave a reply