|

क्लिन अफ डे वोल्डमा लुम्बिनी वेलफेयर सोसाइटीको सहभागिता

रबिन्द्र फुयेल यु ए ई डेस्क दुवै - दुवैको अल नादा भन्ने ठाउमा दुवै सरकारको आयोजनामा भएको क्लिन अफ डे वोल्डमा लुम्बिनी वेल्फ़र सोसयितिले हरसाल येस्ता कार्यक्रममा भाग लिदै आएको र एस बर्ष पनि सधैझैँ दुबै सरकारले गरेका हर काम मा ब्लड दान जस्ता काम हरुमा भागलिदै आएको र सबै संघ सस्थालाई सहभागिता गराऊदै आएकोमा प्रवासी नेपाली संघ यु ए ई तथा अर्घाकांची सम्पर्क समितिका सदस्यहरुको उपस्थितिका साथ नेपाली दाजु-भाइ, दिदि-बहिनिहरुको उपस्थिति बाक्लो देखिन्थ्यो ।बाताबरणले जिबनमा निकै ठुलो भूमिका खेल्ने भएकोले बिश्वलाइ फोहोर मुक्त बनाऊनुपर्दछ भन्ने नाराका साथ स्थापना गरिएको उक्त कार्यक्रममा विभिन्न देश का नागरिक हरु को उपस्थिति थियो जसमा  लुम्बिनी वेलफेर सोसाईटिका अध्यक्ष डी एल शर्माले नेपाली टिमको संयोजक गर्नुभएको थियो भने साथमा उपाध्यक्ष राजु खड्का महा सचिव गीता मणि पाण्डे बाबुराम पौडेल प्रकाश कोइराला उत्तम अधिकारी गोपाल शर्मा गैरे युब राज भुषाल सरस्वती कोइराला श्याम कंडेल सुदिप तिमल्सेना भगत बेलबासे गोपी भुषाल धरमा भट्टराई लगाएतका साथीहरुको साथ  सम्पूर्ण नेपाली दाजु-भाइ,दिदि-बहिनिहरुको पनि सहभागिता थियो |

बिस्व बाताबरणको दिन या समयको परिबर्तनका साथ दिन प्रतिदिन  बाताबरणको कारणले धेरै थरिका रोगहरु आएको अबस्था छ बिस्वलाइ  सफा राखन बिस्व भरि नै पूर्ण रुपले येसरी नाइँ काम गर्दै आउनेहो भने बिकाश हुनेमा बिस्वाश र समयको सदुपयोग गर्न पाउनु गर्बको कुरामा एसबाट सम्पूर्ण सबैले सिक्नु पर्नेमा तथा जान चेतना बढाउनु पर्नेमा जोड दिनुपर्ने बारेमा खेम राज पाण्डेयले बताउनु भयो |विभिन्न देशबाट आयोजनामा सहयोग गर्दै सहभागिता हुने सबैमा जोश जागर देखिन्थ्यो एस कार्यक्रममा भाग लिनआउने संघ सस्थाका साथीहरुले लुम्बिनी वेल फेअर सोसिएटीलाइ धन्यवाद दियिएको थियो जसले आब आउने दिनहरुमा सम्पूर्ण नेपाली संग सस्थाहरु पनि मिलेर आउनु पर्नेमा जोड दिएका थिए लुम्बिनी वेल फेर सोसिएटीका अध्यक्ष डी एल शर्माले उपस्थित सबैलै धन्यवाद दिदै सहयोगको अपेक्षा राख्दै सबै लै धन्यवाद दिनु भएकोथियो |

Posted by Butwalonline on 11:55 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "क्लिन अफ डे वोल्डमा लुम्बिनी वेलफेयर सोसाइटीको सहभागिता "

Leave a reply