|

भारतिय पर्यटक बसको ठक्करबाट २ बालक घाईते

बाबुराम गैरे,मंसिर १, बुटवल । रुपन्देहिको भैरहबा लुम्बिनि सडक खण्डको कम्हरियामा आज बिहान भारतिय पर्यटक बसको ठक्करबाट २ बालक घाईते भएका छन । बि आर २ एम २२७४ नम्बरको भारतिया बसले रुपन्देहिको कम्हरिया गाबिस ९ बनकसियामा साईलमा सबार २ बालकलाई ठक्कर दिएको थियो । ठक्करबाट स्थानिय १५ बर्षिय अब्दुल तैहाब मुसलमान र  १४ बर्षिय अब्दुल कैहाब मुसलबान घाईते भएका हुन । घाईते दुबैको भैरहबा मेडिकल कलेजमा उपचार भैरहेको छ । बस र चालकलाई ईलाका प्रहरि कार्यलय लुम्बिनिले नियन्त्रणमा लिएको छ ।

Posted by Butwalonline on 8:38 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "भारतिय पर्यटक बसको ठक्करबाट २ बालक घाईते"

Leave a reply