|

लियो क्लब तिलोत्तमाद्धारा बृद्धबृद्धालाई कुर्चि प्रदान

बाबुराम गैरे,मंसिर ९, बुटवल । लियो क्लब अफ तिलोत्तमा बुटबलले आज श्री शिद्धबाबा दुर्गाभबानि शिब कुमारि सैंजु बृद्धाश्रम बुटबलमा आश्रय लिएका बृद्धबृद्धाहरुका लागि कुर्चि बितरण गरेको छ । लियो क्लब अफ बुटबल तिलोत्तमाका अध्यक्ष लियो संदेश श्रेष्ठको अध्यक्षता, बृद्धाश्रमका अध्यक्ष तथा बिश्ब हिन्दु महासंघ रुपन्देहिका अध्यक्ष गणेशमान सैंजुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा १० थान कुर्चि बितरण गरिएको हो । लियो क्लब अफ बुटबल तिलोत्तमाका प्रथम उपाध्यक्ष लियो निर्मित कसजुको स्बागत मन्तब्य, द्धितिय उपाध्यक्ष लियो बिकाश महतको संचालनमा सम्पन्न कार्यक्रममा डिस्ट्रिक चेयर पर्सन लायन सुरेन्द्रमणि शाक्य, एम्बेश्डर अफ गभर्नर लायन सुरेन्द्र बज्राचार्य लगायतले बोल्नुभएको थियो ।

Posted by Butwalonline on 6:08 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लियो क्लब तिलोत्तमाद्धारा बृद्धबृद्धालाई कुर्चि प्रदान "

Leave a reply