|

१५ बर्षीय बालकको तौल १ सय २० किलो ?

कन्हई यादव,भैरहवा,कार्तिक २५, रुपन्देहीको दक्षिण क्षेत्रको थुम्हवाँ पिपरहवाँ गा.वि.स.वार्ड न.५का अब्दुल रज्जाक को १५ बर्षीय छोरा अब्दुल रसिद चुरिहारको तौल १ सय २० किलो रहेको छ । नेपाल कै नमुना रहेको मोटो र १ सय २० किलो तौल भएको चुरिहार काचो मासु १ किलो र पाकेको मासु २ किलो खाने गरेको बताएका छन । उनी साइकल,मोटरसाइकल चलाउन नसक्ने भएका कारण कही जान परे पैदल जाने गरेको र मोटोपनले हल सम्मा कुनै समस्य नभएको बताए । थुम्हवा स्थित ज्ञान ज्योति नि.मा.मा कक्षा सात मा पढने विद्यार्थी रहेको सोही गा.वि.स.कार्यलयका कर्मचारी घनश्याम यादव ले बताएका छन ।

Posted by Butwalonline on 5:35 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "१५ बर्षीय बालकको तौल १ सय २० किलो ?"

Leave a reply