नुहाउने क्रममा तालमा डुवेर दुइ जनाको मृत्यु
बर्दिया १९ कात्तिक, नुहाउने क्रममा बर्दियामा तालमा डुवेर गएराती दुइ जनाको मृत्यु भएको छ ।बर्दियाको गुलरिया नगरपालिका वार्ड नं.१२ टेपरीगाउ नजिकै रहेको कमलतालमा डुवेर गुलरिया नगरपालिका वार्ड १२ रामपुर टेपरीका ३० वर्षका चन्द्रवहादुर विक र सोहि ठाउँका २९ बर्षका जय बहादुर विकको नुहाउने क्रममा तालमा डुवेर ज्यान गएको प्रहरिले जनाएको छ ।
रोजगारीका लागि भारतमा रहेका उनीहरु दशैं मनाउन घर आएका थिए । मृतक दुवै जनाको पोष्टमार्ट पछि आज आफन्तलाई शव बुझाइएको छ ।
स्रोत :ऑनलाइन खबर
रोजगारीका लागि भारतमा रहेका उनीहरु दशैं मनाउन घर आएका थिए । मृतक दुवै जनाको पोष्टमार्ट पछि आज आफन्तलाई शव बुझाइएको छ ।
स्रोत :ऑनलाइन खबर