|

हङकङमा फेरीसँग ठोक्किएर डुङ्गा डुब्दा कम्तिमा ३६ जनाको मृत्यु

हङकङ, असोज १६ (एजेन्सी) - विदा मनाउन गइरहेकाहरु चढेको डुङ्गा फेरीसँग डुब्दा कम्तिमा ३६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्। कामदारहरु र तिनका परिवारका सदस्य बोकेको डुङ्गा सोमबार राति हङकङको दक्षिण-पश्चिम तटीय क्षेत्रमा ठोक्किएको हो।

सरकारले मंगलबार बिहानसम्म ३६ जनाको शव फेला पारेको बताएको छ। सयभन्दा बढीको उद्धार गरी अस्पतालमा पुर्‍याइएको छ।
स्रोत : नागरिक न्यूज 

Posted by Butwalonline on 11:36 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हङकङमा फेरीसँग ठोक्किएर डुङ्गा डुब्दा कम्तिमा ३६ जनाको मृत्यु "

Leave a reply