|

राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगितमा आरसीटी क्वार्टर फाइनलमा प्रवेश


काठमाडौं , आश्विन १६ - राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगितअन्तर्गत आज भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै रानीपोखरी कर्नर टिम (आरसीटी) क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

आजको खेलपछि आरसीटी नौ अङ्क प्राप्त गरी समूह ‘ग’ को विजेता बन्न पनि सफल भएको छ । आजको खेलपछि क्वार्टर फाइनलका लागि समीकरण पूरा भएको छ । यसअघि तीन वटा समूहबाट दुई दुईटोलीले क्वार्टर फाइनलका लागि आफ्नो सीट सुरक्षित गरिसकेका छन् ।

Posted by Butwalonline on 6:21 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राजधानीमा जारी एनसेल कप फुटबल प्रतियोगितमा आरसीटी क्वार्टर फाइनलमा प्रवेश"

Leave a reply