रचनात्मक आन्दोलन :
![]() |
| सडकमा चित्र कोरेर महगी भ्रष्टचार र विकृतिको विरोध जनाउदै युवाहरु | तस्विर : विनोद परियार/राजधानी |
![]() |
| कम अन स्ट्यान्डअप बुटवलले शुक्रबार बुटवलको ट्राफिकचोकमा महगी भ्रष्टचार र विकृतिको संकेत दिने चित्र कोरेर विरोध जनाएको थियो । तस्विर : विनोद परियार/राजधानी |


