पस्टुलीको बहुमखी क्याम्पसमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
बुटवल,असोज १९ पश्चिमाञ्चल स्टुडेन्ट लिगको विद्यार्थी अन्तरक्रिया कार्यक्रम बुटवल बहुमुखी क्याम्पसमा सम्पन्न भएको छ ।
असोज २९ गते हुन लागेको लिगको क्षेत्रीय सम्मेलनको तयारीमा निस्केको लिगले विद्यार्थीहरुबाट आवश्यक साल्लाह राय लिनको साथै विद्यार्थीहरुमा देखिएका समस्याहरुलाइ उचित तबरले पहिचान गरि सक्दो सहयोग गर्नको लागि आयोजित कार्यक्रम लिगका केन्द्रिय अध्यक्ष अनिल आचार्यको प्रमख आतिथ्यता तथा सचिव सन्दिप कुमार गुप्ताको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा लिगका केन्द्रिय सदस्य मनिष पाल , कोषाध्यक्ष किशोर के सी, देवी प्रसाद पोख्रेल , चिरन के सी लयागतले बोलेका थिए
