मौषम अनुसारको जुस अब पोखराको भिमसेन चोकमा
उत्तम पण्डित/३० असोज,पोखरा-मौषम अनुसारको फलफुलको जुस अव पोखराको व्यस्त बजार भिसेन चोकमा पाईने भएको छ ।कास्की लेखनाथ तल्लो गगनगौडा बजारका युवा सनम बाानियााले करिब २० लाख रुपयााको लागतमा स्माईल क्याफे तथा फेस जुस सेन्टर संचाल गरी जन्डिस,उच्च तथा निम्म रक्तचाप भएका विरामीले पनि लौका,करेला,कााक्रो लगायत विभिन्न प्रकारका जुसहरु उपलब्ध गराएका छन् ।
कास्की र आसपासका जिल्लाहरुका कृषकहरुले फलाएका अर्गानिक फलफुलका जुसहरु बिक्रि गर्ने योजनामा संचालनमा गरिएको सो जुस क्याफेमा विभिन्न प्रकारका जुसहरुको अलावा खाजा तथा आईसक्रिम पनि बिक्रि गर्दे आएको प्रोप्राईटर वानियाा बताउाछन् ।
लामो समय राजनितिमा विताएका बाानियााले ४ जनालाई रोजगार पनि दिएका छन् । युवा व्यवसायी बाानियााले भने आफैले केहि व्यवसाय गर्दा साथीभाईहरुले पनि राम्रो मान्दा रहेछन् नेपालमै बसेर केहि गर्ने आाट पलाएको छ ।पोखराका विभिन्न चोकहरुमा फलफुलका जुसहरु प्राप्त गर्न सकिएपनि व्यक्त बजार भिमसेनचोकमा रहेको जुस सेन्टर भने सबैकोलागि उपयुक्त स्थान रहेको वताउादै आफ्नो व्यवसायलाई अझ केहि विस्तार गर्ने उनको भनाईरहेको छ।सो जुस सेन्टरमा करेला,लौका,सुन्तला,मेवा,कााक्रो,उखु,गााजर,केरा लगायतका फलफुलको जुसहरु पाउन सकिन्छ भने मोटोपन, सुगर लगायतका रोगहरुको निधानकोलागि पनि स्वाथ्यकोलागि हितकर हुाने जुसहरु पाउन सकिने व्यववसायी बाानियााले जानकारी दिए ।
