देश टुक्राउन चाहनेले नयाँ हतियार प्रयोग गर्दै छन- भण्डारी
देबराज सुबेदी सिन्धुपाल्चोक दुवाचौर,असोज ३०-नभ प्रतिभा युबा क्लब द्वारा यही २७ गते बाट आयोजना गरिएको जिल्ला स्तरीय भली बल प्रतियोगिताको उपाधी आयोजक नभ प्रतिभा युब क्लब लाई पछी पार्दै श्रीजनसिल युबा क्लब छाप्ले ले जितेको छ्। बिजेयता टीम लाई एमाले नेत्री बिद्या भण्डारी अथित्यमा एमाले जिल्ला अधक्ष्य हस्त पन्डितले पुरस्कार वितरण गर्नु भएको थियो |प्रथमले २५ , द्वित्तीयले १५ ,त्रितिय हुनेले १० हजार नगद र सिल्ड प्राप्त गरे साथै न्यू फेस युबा क्लबले सन्त्वना पुरस्कार प्राप्त गर्यो । आयोजक टिमका राम्चन्द्र सापकोटा उत्र्किस्ट खेलाडि घोषित भए । सुर्यमनी आचार्य हरी थापा इन्दिरा गुरुङ विश्वा दोङ लगयत कलाकारको सांस्कृतिक कार्यक्रम रहेको थियो ।
नेकपा एमालेकी उपादक्ष्य बिद्या भण्डारीले जातिय राज्य असफल हुने देखिएपछी अब देश टुक्राउन चाहनेले अर्को अस्त्र प्रयोग गरी जनतलाई झुकौन लाएकोले सबै जनता सचेत हुनु पर्ने बताउनु भएको छ। नभ प्रतिभा युबा क्लबको आयोजन मा दुवाचौरमा संपन्न कार्यक्रम मा भण्डारीले यस्तो बताउनु भएको हो ।
