|

जीप दूर्घटना हुँदा एक जनाको मृत्यु ९ जना घाइते

पर्वत, आश्विन ३० । पर्वतको फुस्रे खोलामा जीप दूर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । पर्वतको माझफाँट गाउँ विकास समितिको वारी बेनीबाट लेखफाँट जाँदै गरेको १ ज २१३३ नम्बरको जीप माझफाँट गाविसको फुस्रे खोलामा दुर्घटना भएको हो ।

दूर्घटनामा बाग्लुङ्ग धम्जाकी केएरसिंह घर्तिको मृत्यु भएको हो । घाईते मध्ये गम्भीर अवस्थाका ४ जनालाई थप उपचारका लागि पोखरा ल्याइएको छ । जीप सडकबाट ५० मिटर तल खसेको थियो ।
स्रोत :इमेज च्यानल 

Posted by Butwalonline on 11:42 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "जीप दूर्घटना हुँदा एक जनाको मृत्यु ९ जना घाइते "

Leave a reply