अपरिचित व्यक्तिले हानेको ढुंगाले लाग्दा रिक्सा चालकको मृत्यु
रुपन्देही, असोज १९ - सिद्धार्थ नगरपालिका-३ गुल्मेली होटल अगाडि अपरिचित व्यक्तिको ढुंगा प्रहारबाट गम्भीर घाइते भएका ५० वर्षीय रिक्सा चालक मोचु बाबुलालको मृत्यु भएको छ। फरार अभियुक्तको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।
स्रोत :नागरिक
स्रोत :नागरिक
