|

राष्ट्रिय जनमुक्ती पार्टी क्षेत्र नं. ६ रुपन्देहीको नया कार्यसमिति चयन


बुटवल, १९ असोज । राष्ट्रिय जनमुक्ती पार्टी क्षेत्र नं. ६ रुपन्देहीको शुक्रवार मर्यादपुरमा इन्द्रजित हरिजन अध्यक्ष रहेको १५ सदस्यीय नया कार्यसमिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा सकुन्तला हरिजन, सचिवमा सुनिता हरिजन, सहसचिवमा मियामुद्धिन मुसलवान, कोषाध्यक्षमा चन्द्रीका यादव रहेका छन् ।त्यसैगरी सदस्यहरुमा किशोरीलाल गुप्ता, मोतिलाल कुर्मी, राजाराम यादव, पुनम लोहनिया, रमेश पाल, रविन्द्र पाल, ज्ञानमति हरिजन, मालति हरिजन रहेका छन् । क्षेत्र नं. ६ का क्षेत्रीय अध्यक्ष जहर अलिको अध्यक्षता पार्टीका जिल्ला अध्यक्ष झम बहादुर गुरुङको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

Posted by Butwalonline on 5:13 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "राष्ट्रिय जनमुक्ती पार्टी क्षेत्र नं. ६ रुपन्देहीको नया कार्यसमिति चयन"

Leave a reply