|

विजया दशमीको अवसरमा त्रिभुवन बहुमुखी क्याम्पसमा शुभकामना आदान प्रदान

पाल्पा ,आश्विन ३० -आज बिहान त्रिभुवन बहुमुखी क्याम्पसमा सम्पन्न भएको विजया दशमी, दीपावली, छठ, बकरीद र नेपाल सम्बत ११३३को अवसरमा  त्रि.वि. प्राध्यापक संघ त्रिभुवन बहुमुखी क्याम्पस एकाई समितिको सभापति श्री जीवन बहादुर थापा को सभापतित्व र क्याम्पस प्रमुख श्री केशव राज शर्माको बिशिस्ट आतिथ्यतामा सम्पन्न भयो स्वागत का.का.सदस्य श्री हिरा बहादुर रानाले गर्नु भयो | उक्त अवसरमा प्राध्यापनरत ७८ जना प्राध्यपकहरु उपस्थित थिए |उपस्थित सम्पूर्ण प्राध्यापकहरुले एक आपसमा शुभकामना आदान प्रदान गरे | कार्यक्रम संघका सचिव राजेश्वर उदयले संचालन गर्नु भएको थियो|









Posted by Butwalonline on 8:19 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विजया दशमीको अवसरमा त्रिभुवन बहुमुखी क्याम्पसमा शुभकामना आदान प्रदान"

Leave a reply