|

अब सम्भावना 'माइ ब्रदर' को


असोज २६ देखि प्रदर्शनमा आउन लागेको चलचित्र माइ ब्रदर टीम अहिले व्यापक प्रचार प्रशारमा जुटेकोछ , अविरल फिल्मसको ब्यानरमा बिष्णु भट्टराईको निर्देशन रहेको चलचित्र माइ ब्रदरको च्यारीटी आम दर्शकले अत्यन्तै मन पराएका छन् |

 च्यारीटी  हेरिसकेपछि १५ वर्ष पछी बल्ल आफुले खोजे जस्तो चलचित्र हेर्न पाएको बताएका छन् ,अहिले चलचित्रमा रहेका कलाकार तथा निर्देशक देशका विभिन्न ठाउमा पुगेर आफ्नो व्यापक पर्चार प्रशार गरिरहेका छन्|


 फरक धारमा निर्माण गरिएको चलचित्रमा को बंछ कलाकारको बिजेता लक्की दीपक ले डेब्यु गरेकाछन भने सुमिना घिमिरे, रमेश बुढाथोकी , बिमला गिरि ,अनिश कंडेल, साथमा जीवन लुइँटेल लाइ पनि बिशेस भूमिकामा देख्न सकिन्छ |सरु भट्टराई , मैना भण्डारी को निर्माण रहेको चलचित्रको सह निर्माता रामचन्द्र भट्टराई रहेकाछन , बाल कलाकारको सशक्त अभिनय रहेको चलचित्र दर्शक को रोजेको चलचित्र बनेको निर्देशक को भनाइ छ|

Posted by Butwalonline on 8:56 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अब सम्भावना 'माइ ब्रदर' को"

Leave a reply