चलचित्रको भिडमा फरक धारको MY BROTHER
असोज १९ गते देश ब्यापी प्रदर्सन्मा आउन लागेको चलचित्र माइ ब्रदर ले आफ्नो अर्को गीत पनि सार्बजनिक गरेकोछ, चलचित्रको भिडमा फरक धारको चलचित्र भनेर चिनिएको माइ ब्रदरमा लक्की दीपक , सुमिना घिमिरे, रमेश बुढाथोकी र साथमा बिसेष भूमिकामा जीवन लुइँटेल लाइ पनि देख्न सकिन्छ | निर्देशक बिष्णु भट्टराई को डेब्यु चलचित्र साथै निर्देशक मीडिया बाट अनुभब प्राप्त भएको कारण पनि अहिले माइ ब्रदर सबैको पर्खाइमा रहेको चलचित्र भन्न सकिन्छ | हाल चलचित्रको तिम्रो हात मैले भन्ने गीत चर्चामाआईरहेको बेला आफ्नो अर्को गीत पनि सार्बजनिक भएको छ | रिलिज गरिएको भिडियोमा उज्वल लिम्बुको संगीत , प्रविष अधिकारी,उत्तम लिम्बुको स्वोर ,कविराज गहतराजको निर्त्य र बिष्णु भट्टराई को सब्द तथा सम्पादन रहेकोछा भने बिरेन्द्र भट्ट को छायांकन छ. दीपक लक्की, रमेश बुढाथोकी , सुमिना घिमिरे ले modeling गरेको video को छायांकन चपली मा गरिएको छ

