माइ ब्रदर को डबिंग सकियो
नेपाली चलचित्र माइ ब्रदर को डबिंग कार्य सकिएकोछ , फरक धारको चलचित्रभनेर चिनिएको चलचित्र माइ ब्रदर असोज १९ गते देखि देश ब्यापी प्रदर्शनमा आउने भएकोछ , को बन्छ कलाकारका बिजेता लक्की दीपकको डेब्यु फिल्म भएकोले पनि सबैको पर्खाइमा रहेको चलचित्रको निर्देशन बिष्णुभट्टराईले गरेकाछन, सरु भट्टराई, मैना देवी भण्डारीले निर्माण गरेको चलचित्रमा पारिवारिक र सस्पेन्स प्रेम कथालाई समाबेश गरिएकोछ , सुमिना घिमिरे, रमेश बुढाथोकी, बिमला गिरि , अन्जु थापाको साथमा जीवन लुइँटेललाइ पनि सशक्त रुपमा प्रस्तुत गराइएको चलचित्र परिवार र बुद्धिजिबी बर्गको लागि निर्माण गरिएको हो|

