उनीहरु कहाँ छन् ?
देशैभरी बेपत्ता दिवस मनाउने तयारीको पूव सन्ध्यामा बाँकेको नेपालगन्जमा बेपत्ता पारिएका व्यक्तिहरुका परिवारहरुले विभिन्न नाराहरु अंकित प्लेकार्ड हातमा लिएर उनीहरु कहाँ छन् नामक ब्यानर सहित सम्बन्धित पक्षलाई दवाव दिने उद्धेश्यले निकालेको दावावमुलक र्यालीका दृष्यहरु ।
तस्वीर :हेमराज भट्ट/नेपालगन्ज
