सुश्मिता प्रजापती यस वर्षकी 'मिस लिटिल नेवाः
काठमाडौ, भाद्र ८ - सुश्मिता प्रजापती यस वर्षकी 'मिस लिटिल नेवाः' भएकी छन् । ३६ सहभागीलाई पछि पार्दै काठमाडौं, नयाँ बजारकी १३ वर्षीया सुश्मिता विजयी भएकी हुन् । ९ कक्षा पढ्दै गरेकी उनले ताज सहित १० हजार रुपैयाँ प्राप्त गरिन् ।
लाजिम्पाटकी १२ वर्षीया लुमना महर्जन फस्ट रनरअप र गोल्कुपाखाकी १२ वर्षीया अनिसा खड्गी सेकेन्ड रनरअप भए । उनीहरूले क्रमशः ७ हजार र ५ हजार रुपैयाँ पाए ।
रस्तिका शाक्यले मिस फोटोजेनिक, सृष्टिना महर्जन फ्रेन्डसिप, मेघना श्रेष्ठ डिसिप्लिन र निवेदिता तुलाधरले बेस्ट नेपाल भाषा अवार्ड थापे । शिवानी बलामी बेस्ट हेयर, निशा शाक्य बेस्ट स्किन, इभा महर्जन बेस्ट अटायर (पहिरन), पि्रन्सा महर्जन गुड परफर्मेन्स, युनिसा महर्जन चार्मिङ, श्रेना मल्ल पर्सनालिटी र सृष्टि महर्जनले मिस ट्यालेन्टको टाइटल पाए । नेप्लिज फेसन होमले गरेको प्रतिस्पर्धाको यो सातौं संस्करण हो ।
(सामग्री साभार कांतिपुर)

Posted by Butwalonline
on 11:13 AM. Filed under
Entertainment,
Photo Gallery
.
You can follow any responses to this entry through the RSS 2.0.
Feel free to leave a response