|

नवलपरासीमा मलामी बोकेको बस दुर्घट्ना हुँदा २ जनाको निधन


काठमाडौ, श्रावण ३२ - नवलपरासीमा मलामी बोकेको बस दुर्घट्ना हुँदा २ जनाको निधन भएको छ । अन्य ४० जना घाइते भएका छन् । दुम्कीबाट मलामी बोकेर देवघाट आउँदै गरेको लु.१.ख ३४०० नम्बरको बस पूर्व पश्चिम राजमार्गको रजहरमा कल्भर्टमा ठोक्किएर दुर्घट्ना भएको हो । २ जनाको घट्नास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन सकेको छैन । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
(समाचार कांतिपुर बाट)

Posted by Butwalonline on 8:06 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for " नवलपरासीमा मलामी बोकेको बस दुर्घट्ना हुँदा २ जनाको निधन"

Leave a reply