9:15 PM | Posted by Butwalonline
अरबको घामले नै खर्बपति बन्छन अरे।।
नेपालबाट सबै जना तेतै जाऔ भन्छन अरे।।
केहि छैन गाउँमा पनि रोजगारीको अवसर।।
विदेश जाने सपनामा लाखौ रुपैया गन्छन अरे।
तातो हावा चल्ने मात्र छैन कतै शितल छायाँ।।
घरको दुख सम्झिएर दुई तिन वर्ष बस्छन अरे।
बिहान देखि साँझ सम्म गैचि बेल्चा चलाएर।।
जिन्दगिका नौला सपना छ सात सयमै बुन्छन
अरे।
रचनाःपशुपति श्रेष्ठ अर्घाखाँची छत्रगञ्ज
खैरेनि हालःदोहा कतार
सम्बन्धित शीर्षकहरु: Ghazal,
Litreture

Posted by Butwalonline
on 9:15 PM. Filed under
Ghazal,
Litreture
.
You can follow any responses to this entry through the
RSS 2.0.
Feel free to leave a response