|

सुतिरहेका आफ्नै श्रीमानलाई हँसिया प्रहार गरी हत्या


काठमाण्डौ असार १८ - सल्यानमा एक महिलाले आफ्नै श्रीमानको सोमवार हत्या गरेकी छिन् । सल्यानको  कोटमौला-४ की २८ वर्षीया डल्ली विकले आफ्नै श्रीमान् बल बहादुर विकलाई हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घरायसी झगडापछि सुतिरहेका श्रीमानलाई हँसिया प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । श्रीमतीको हँसिया प्रहारबाट विकको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । विकलाई प्हरीले नियन्त्रणमा लिएको छ ।
समाचार ऑनलाइन खबर बाट

Posted by Butwalonline on 6:55 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सुतिरहेका आफ्नै श्रीमानलाई हँसिया प्रहार गरी हत्या"

Leave a reply